अख्तियार र भन्सार राजस्वमा १०० प्रतिशत प्रोत्साहन भत्ता

काठमाडौं– सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकरण काम गरेको नाउँमा दुई दर्जन भन्दा बढी निकायका १५ हजार भन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि शतप्रतिशतसम्म भत्ता दिन थालिएको हो । आजको कान्तिपुर दैनिक लेख्छ–आफ्नै निर्णय … Continue reading अख्तियार र भन्सार राजस्वमा १०० प्रतिशत प्रोत्साहन भत्ता